दक्षिण सुडानमा सरकारी सेना र विद्रोहीबीच भिडन्त

दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताउनुभएको छ । भिडन्तमा पूर्व उपराष्ट्रपति रेइक मसार समर्थक ५६ जना लडाकूको मृत्यु भएको र चार जना सरकारी सैनिक अधिकारीले ज्यान गुमाएको प्रवक्ता कोआङले बताउनुभयो … Continue reading दक्षिण सुडानमा सरकारी सेना र विद्रोहीबीच भिडन्त